सम्पादकीय

कक्षा ११ को नतिजा सार्वजनिक



 

काठमाडौं ३० पुष । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ। ग्रेडीङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको हो। बोर्डले असार १ गतेदेखि परीक्षा सुरु गरेको थियो।

परीक्षामा ३ लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी सहभागि भएका थिए। जस मध्ये ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको बोर्डले जनाएको छ। नागरिक बाट ।