Banner News

प्रधानमन्त्री केपीओली प्रधानमन्त्री नियुक्त साथै सपथ पनी



काठमाडौँ ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले अध्यक्ष समेत रहेका केपी ओलीले राष्ट्रपति भवन शितलनिवासमा बिहीबार साँझ ओलीले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नेकपा माओवादी केन्द्रको समर्थनपछि ओलीलाई राष्ट्रपति भण्डारीले बिहीबार नै प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री ओलीलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएको छ ।