Banner News

सार्वजनिक विदा कटौती गर्ने सरकारको निर्णय



काठमाडौ,१४ चैत। सरकारले सार्वजनिक विदा कटौती गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विधा कटौतीको निर्णय गरेको हो ।

यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।