समाचार

त्रिविका आंगिक क्याम्पस र कार्यालय आज विदा



(वैशाख ६, काठमाडौं) । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कार्यालय र आंगिक क्याम्पसहरु आज बन्द छन् ।

पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधनको शोकमा विश्वविद्यालयले सबै आंगिक क्याम्पस र कार्यालयहरुमा बिहीबार एक दिन विदा दिएको हो ।