स्वास्थ्य

मुटु स्वस्थ राख्ने ६ टिप्स



 बैशाख ६, काठमाडौँ – मुटुलाई स्वस्थ राख्नका लागि  व्यायाम गर्नु एकदमै महत्वपूर्ण हुन्छ । मुटुको व्यायम भन्ने बित्तिकै धरैको दिमागमा दौडने, साइकल चालाउने अथवा पौडी खेल्ने कुरा आउने गर्छ ।

१. स्किपिंङ्ग :

 स्किपिंङ्ग केवल १५० मिनेट प्रति हप्ताको व्यायाम निकै फाइदाजनक हुन्छ ।

२.डान्स :

पसिना निकाल्न र मुटुको लागि निकै फाइदाजनक सावित हुनेछ ।

३. पौडी  :

 पौडी खेल्न अभ्यास मुटुको लागि फाइदाजनक हुन्छ ।

४. साइकल चलाउने :

आजदेखि साइकल चलाउन सुरु गर्नुस् । मुटु स्वस्थ राख्न यो एकदम सजिलो भरपर्दो तरिका हो ।

५. उफ्रने :

 केही उपकरण पनि नचाहिने यो तरिकाले मुटु स्वस्थ रहने एक उत्तम उपाय हो ।

६. हिड्ने : 

 हिंड्नु पनि कार्डियो व्यायाम अन्तर्गत पर्छ । समय र फुर्सद मिलाएर बिहान बेलुका केही समय हिंड्ने बानि बसाल्नु मुटुको लागि फाइदाजनक हुन्छ ।