बैशाख १५, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा घाइते भएकी छन्। अमेरिकन टिभी शो ‘क्वान्टिको’को तेस्रो सिजनको सुटिङका क्रममा उनि घाइते भएकी हुन् । स्वयंम प्रियंकाले आफ्नो ट्वीटरमा उल्लेख गरेकी हुन्।
प्रतिक्रिया दिनुहोस्