समाचार

शसस्त्र प्रहरीको डिआइजीमा बढुवा प्रक्रिया : ठूलै चलखेल हुने संकेत



बैशाख २१, काठमाडौं । गृहमन्त्रालयले बढुवाको निम्ती सिफारिस गर्न आदेश दिएपश्चात शसस्त्र प्रहरीको ७ जना डिआइजिको कोटामा ११ जना आकाक्षि देखिदा भित्रि रुपमा ठुलै चलखेल हुने संकेत देखिएको छ ।

सशस्त्र प्रहरिका आईजिबि शैलेन्द्र खनालले खालि भयका पद्हरूमा भटा भट पदपुर्ति गर्नका निम्ती कमर कसेर लागेका छन् । विशेष गरे र डिआईजि पदमा बढुवा गर्नको लागि विशेष वार्गेनिङ भइरहेको निकट स्रोतले जनाएको छ । गत २० गते गुह मन्त्रलयले बढुवाकोलागि सिफारि गन आदेश दियपछि आईजिबि खनाल बढुवा सिफारिसको लागि भने चलखेल गराउन लागि परिरहेको स्रोतले जनाएको छ ।

हाल आयर सशस्त्रमा ७ डिआजि खालि छ भने ११ जना आकाक्षी प्रतिपर्धामा उत्रीएका छन् । तिमध्येमा रोल क्रम अनुसार १ नं.मा प्रजाभत्त श्रेष्ठ छन भने,२ संन्जेय बिक्रम राणा,३ कुमार श्रेष्ठ, ४ मा राम प्ररकाश श्रेष्ठ, ५ मा राजु अयाल, ६ मा नारायण दत पौडेल, ७ गोबिन्द राज क्षेत्रि, ८ मा चन्द्रप्ररकाश गौतम, ९ हरिशंखर बुढाथ्योकि, १० मा कुष्णभत्त बमाचार्य ११ मा राजेन्द्र बस्नेत रहेका छन । आकाक्षी ११ जना मध्य रोल अनुसार बढुवा गरेको खण्डमा १ देखि सातसम्म बढुवा हुने छन तर आईजिबि खनाल दय रोल अनुसार सिफारिस गर्ने तयारीमा नरहेको स्रोतले जनाएको छ ।

सात जना रोल अनुसार डिआजि हुँदा प्रजाभक्त, सन्जेय राणा भरतकुमार श्रेष्ठ र गोबिन्द क्षेत्रि भने २०७६ सालमा ३० बर्ष सेवा हतले अबकास पाउदै छन् भने राजु अर्याल र नारायण दत पौडेल भाबि आईजिबिको लागि प्रतिस्पदि हुनेछन । यहि मौका हेरेर आईजिबि खनालले आफु आईजिबि हुँदा माआवादी केन्द्रका नेता प्ररचण्डका कान्छा ज्वाई र अन्य नेताहरूलाई बाडेको १३ करोड उठाउनको लागि भाबि आईजिबिको बिला भिराएर एसएसपि राजु अर्याल र नारायण दत पौडेलसंग असुल्ने दाउम छन् । सोही कारणले डिआजि बढुवामा सक्दौ चलखेल गराउनको लागि राजु अर्याल र नारायण दतलाई छुट्टा छुट्टै भेटेर बारकेटिङ सुरू गर्न आईजिबि खनाल आफै सक्रिय छन ।

हुनत आईजिबि खनालले जति चलखेल गरे पनि आईजिबि बढुवामा गृहमन्त्री राम बादुर थापा बादल भने रोलक्रम मिच्न नहुने पक्षमा रहेका छन् । उनी रोलक्रम अनुसार नै वढुवा गर्ने तथा सोही अनुसार सिस्टम बसालनु पर्छ भन्ने पक्षमा अडिकग रहेका छन् । अब भने डिआजिको बुढुवाले देखिन्छ आईजिबी हुँदा केन्द्रका नेतादेखि गृहमन्त्रीसम्मले १३ करोडको चलखेल भयोकि भयन भन्नेकुरा अबको बढुवाले स्पष्ट पार्छ किनकी रोल अनुसार भयमा पैसाको चलखेल भयन भने बुझ्नुपर्छ तर रोल अनुसार नभहि १ जनामात्र तल माथि भयमा यो सरकारका गृहमन्त्री र आईजिबि खनाल माथि पैसाको चलखेल ठूलो भयछ भने कुराको प्रश्नचिन्ह अवश्य नै खडा हुन्छ ।