बैशाख २४, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले जनताद्वारा निर्वाचित जनप्रतिनिधि (सांसद) अपराध गर्ने लाइसेन्न नभएको वताउँदै संघिय संसदले लोकतन्त्रको धज्जी उडाएको बताएको छ ।
आज संघका अध्यक्ष रमेश पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘फैजदारी अभियोगमा जेल जाँदा सांसदहरु निलम्बन नहुने प्रावधान प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा राखेर हाम्रो संसदले लोकतन्त्र र लोकतन्त्रमा सवै वरावर भन्ने मान्यताको धज्जी उडाएको मात्र छैन लोकतन्त्रको मर्मको उपहास पनि गरेको छ ।’











प्रतिक्रिया दिनुहोस्