समाचार

मोदी र प्रचण्डविच भेटवार्ता : सीमाको विषयमा भयो छलफल



बैशाख २९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताका क्रममा दुई देश विचको आपसी सदृढ सम्बन्धका वारेमा छलफल भएको जनाइएको छ ।

प्रचण्ड भारतीय प्रधानमन्त्री मोदी भेट्न शनिबार दिउँसो उनी बसिरहेको होटल हायातमा एक्लै पुगेका हुन् । मोदीसँगको भेट पछि प्रचण्डले सीमामा देखिएको समस्या समाधानमा पनि मोदीको ध्यानाकर्षण गराएको । यस्तै आफूले विराटनगरमा रहेको भारतीय कार्यालय हटाउन ध्यानाकर्षण गराएको बताएका छन्