वैशाख ३०, काठमाठौं) । कतारको परराष्ट्र मन्त्रालयले नेपाली कामदारको समस्या समाधानका लागि सधै तत्पर रहेको जनाएको छ ।
कतारको परराष्ट्र मन्त्रालयको एसियन अफेयर्सका निर्देशक एच.इ. खालिद इब्राहिम अब्दुल रहमान अल अमारले बताउनुभएको छ ।
कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइराला र एसियन अफेयर्सका निर्देशक एच.इ. खालिद इब्राहिम अब्दुल रहमान अल अमारसग भएको भेटमा कतारमा रहेका नेपाली कामदारको समस्या समाधानका विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्