बैशाख ३१, काठमाडौं । सरकारले आगामी २०७५/७६ को सरकारको नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल वास्कोटाले जानकारी दिएका छन् ।
आज बसेको मन्त्रीपरिषद बैठकले गरेका निर्णयहरु
१. नेपालका सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली ज्युको निमन्त्रणामा मित्ररास्ट्र भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदि ज्युको भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको मन्त्री परिषदको निष्कर्ष रहेको निर्णय।
२. सम्मानिय रास्ट्रपति समक्ष आर्थिक बर्ष २०७५ र ७६ को लागि नीति तथा कार्यक्रममा संघिय संसदको संयुक्त संसदमा सम्बोधन गर्न २०७५ जेष्ठ ७ गते दिनको १६:०० बजेको लागि अनुरोध गर्ने निर्णय गरेको ।










प्रतिक्रिया दिनुहोस्