(जेठ २, काठमाडौं) । आपूर्तिमन्त्री तथा उद्योग वाणिज्यमन्त्रि मातृक यादव अस्पताल भर्ना भएका छन् । ढाड तथा नशामा समस्या आएपछि यादवलाई मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालममा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्