समाचार

भेटियो दुर्घटनाग्रस्त मकालु एयरको विमान : दुबै सदस्यको मृत्यु



जेष्ठ २, हुम्ला । मकालु एयरको विमान हुम्ला बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

विहान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन किरण भट्टराई र को पाइलट आदित्य नेपाली रहेका छन् ।