जेष्ठ ५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी हर्मा ओलीले कान्तिपर हाफ म्याराथुनको आठौं सस्करणको उद्घाटनका क्रममा अबका दिनमा देश विकास म्याराथुको दैडभन्दा छिटो गतिमा हुने बताएका छन् ।
धानमन्त्री केपी शर्मा ओलीले दशबर्ष भित्र नेपाल समृद्ध भन्दै नेपाललाई विदेशीको पर्यटकिय स्थल तथा विकसित मुलुुक भएको देखाउने बताएका छन् । प्रधानमन्त्री ओलीले देश अब विकास र समृद्धिको दौडमा निक्लिएको बताएका छन् । देश विकास गर्न आगामि दिनमा आधुनिक प्रणालीमा गर्नु पर्ने भन्दै ‘दश वर्षमा नभए कहिले हुने रु शहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । शहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्ने हो जसबाट समृद्ध नेपाल सुखी नेपालीको अभियान पुर्ण रुपमा सफलहोस् भन्ने कुरा उल्लेख गरेका छन् ।
प्रम ओलीले भने ‘कोही विदेशी अबको दश वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्नेछ भनने गरिको विकास गर्नेमा सवैलाई ढुक्क भएर देश विकासमा लाग्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्