जेष्ठ ५, काठमाडौं । नव गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेसँगै युवा नेता महेश वस्नेत हुने लगभग निश्चित भएको छ ।
विघटीत एमालेका तर्फबाट थपिने केन्द्रीय सदस्यको नाम तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेलले तयार पारिसकेका छन । थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं क्षमताको विश्लेषण गर्दै नाम तय गरिएको बताइएको छ ।
थपिने सम्भावित केन्द्रीय नेताको सूचिमा
- कास्कीका खगराज अधिकारी
- भक्तपुरका महेश बस्नेत
- सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल वास्कोटा
- झापाका दीपक कार्की
- पाँचथरका बसन्त नेम्वाङ
- संखुवासभाका राजेन्द्र गौतम
- मोरङका विनोद ढकाल
- घनश्याम खतिवडा
- गणेश प्रसाई
- प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष गगन विष्ट
- पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल
- रामेछापका कैलाश ढुंगेल
- चितवनका देवी ज्ञवाली
- जेएन थपलिया,
- मकवानपुरका रामेश्वर राना
- उपत्यकाका रामेश्वर फुँयाल
- टानका पूर्व अध्यक्ष धादिङका चन्द्र रिजाल
- नुवाकोटका केशव पाण्डे
- धादिका जगन्नाथ नेपाल
- मुगुका गोपाल बम
- तनहुँका टुकराज सिग्देल
- धादिका गुरु बुर्लाकोटी
- कास्कीका चर्चित नेता कृष्ण थापा
- युवा संघका पूर्व उपाध्यक्ष हिरा केसी
- अनेरास्ववियुका पूर्व अध्यक्ष किशोरविक्रम
- अखिलका पूर्व उपाध्यक्ष सोभियत ढकाल
- युवा संघका पूर्व अध्यक्ष राजिब पहारी
- कपिलवस्तुका बलराम अधिकारी
- दाङका नरुलाल चौधरी
- युवासंघका पूर्व महासचिव निरज आचार्य
- युवा संघका पूर्व उपाध्यक्ष दिल कुमारी पन्त
- सुर्खेतका मोहनमाया ढकाल
- बैतडीका दामोदर भण्डारी
- कञ्चनपुरका राजेन्द्रसिंह रावल
- कैलालीका नारदमूनी राना
- बाँके दल बहादुर सुनार
- तेहथुम बाबुराम थापा










प्रतिक्रिया दिनुहोस्