जेष्ठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने कार्यविधिलाई बनाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
विज्ञप्ती

समाचार
14 June 2018 17:21 PM
जेष्ठ ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीले शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने कार्यविधिलाई बनाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्