जम्मु कस्मिरको राजधानी श्रीनगरमा राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ गोली हानी हत्या भएको छ । कान्तिपुर दैनिक
श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गर्दै मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका पनि समाचारमा जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्