असार १, एजेन्सी । मानव शरीरमा भिबिन्न कुराहरु हामीले थानै नपाई भैरहेको हुन्छ,यस्तो कुराहरु नै रोचोक तथ्यहरु हुन् :
- आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।
- बच्चा घुँडाको क्याप बिना जन्मन्छ र २ देखि ६ बर्ष पछि मात्रै यो देखा पर्न थाल्छ ।
- जन्मदा मानव शरीरमा तीनसय हाड्डीहरु हुन्छन् उमेर बढ्दै जाँदा हड्डीहरु जोडिएर यसको संख्या दुईसय ६ पुग्छ ।
- रौं र नङ एउटै पदार्थले बनेको हुन्छ ।
- प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ ।
- मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।
- रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।
- मानव शरीरमा सबैभन्दा बलियो मांशपेसी जिब्रो हो ।
- स्वस्थ मानिस हरेक दिन करीव सात पटक वाथरुम अर्थात शौचालय जान्छ ।
- खाना मुखबाट पेटमा पुग्न करिव सात सेकेन्ड लाग्छ ।
- शरीरको सबैभन्दा सानो हड्डी कानमा हुन्छ ।
- एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।
- जीवनभर आँखाको आकार उही रहन्छ तर नाक र कान भने जीवनभरसम्म बढीरहन्छ ।
- हाक्ष्युँ गर्दा हावामा करीव १६० किलोमिटर पैति घण्टाको बेगले नाकबाट बाहिर फ्याकिन्छ।
- जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्