असार ५, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन भए पछि मात्र सरकामा जाने निर्णय गरेको छ ।
राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै संविधान संशोधनको विषय महत्वपूर्ण भएकाले सरकारलाई संशोधन गर्नको लागि दबाब दिनुपर्ने निष्कर्ष निकालेको हो ।
राजनीतिक समिति बैठकमा पार्टीको बिधान, संसदीय दलको बिधान, पार्टी महाधिबेशनको तयारी, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी छनौट लगायतका एजेण्डा तथा महाधिवेशनका विषयमा छलफल भएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्