असार १३, काठमाडौँ । टेकुको बागमती पुलमुनि अन्दाजी २५ वर्षीया युवतीको मृत अबस्थामा फेला परेको छ ।
उनको निधारको माथिल्लो भागमा गहिरो चोट लागेको छ । पाँच फिट उचाई भएकी मंगोलियन वर्णकी अपराध युवतीको महाशाखाका डिएसपी रुगम कुँवरका अनुसार युवतीको हातमा ‘आइलभ यु’ लेखेको ट्याटु देखिएको छ। थप विवरण आउन बाँकी ।










प्रतिक्रिया दिनुहोस्