असार १३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हनुमान ढोका दरवार क्षेत्रका सवै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरु भएको बताएका छन् ।
हनुमान ढोका स्थित गद्दी बैठक भवन पुनर्निर्माण सम्पन्न भई उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले भवनको पुनर्निर्माण गर्न अमेरीका सरकारले गरेको सहयोगलाई धन्यवाद दिदै अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गर्दै अव नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।
भुकम्प पछि पनःनिमार्णका कार्यहरु जनअपेक्षित रुपमा हुन नसकेको भन्दै त्यसमा आगामि दिनमा सरकारले कडा कदम चाली जनतको सेवामा समर्पित हुने बताए ।










प्रतिक्रिया दिनुहोस्