असार १४, काठमाडौँ । नेपाल वायुसेवा निगमले फ्रान्सबाट खरीद गरेको वाइडबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा स्वागत गरिएको छ ।
निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ । १८ विजनेस कलास, २ सय ५६ सिट २७४ सिट क्षमताको वाइड बडी विमानमा १६ वटा विजनेस क्लास सिट छन् ।

दोस्रो वाइडबडी विमान पनि पहिलो विमान काठमाडौँमा अवतरण गरेको डेढ–दुई महिनाभित्र अवतरण हुने निमगले जनाएको छ










प्रतिक्रिया दिनुहोस्