समाचार

तीन किलो सुनसहित नागढुंगाबाट दुई भारतीय नागरिक पक्राउ



असार १६, काठमाडौं । राजधानिको मुख्य नाका नागढुंगा चेकप्वाइन्टबाट ३ किलो सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शनिवार बिहान साढे ११ बजे भारतीयत नम्बर युके ०२४६८४ नम्बरको प्लेट भएको गाडी सहित पक्राउ पक्राउ परेका भारतीय नागरीक मनोज विक र दिपक कुमार मोर्रे रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ ।