शैक्षिक

क्षेत्रको सीमा र संख्या निर्धारण गर्न सरकारलाई ध्यानाकर्षण : सांसद त्रिपाठी



असार १७,  काठमाडौँ । प्रतिनिधिसभाका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण गर्ने मुलुकलाई संवैधानिक संकट आउन नदिन पनि सरकार र सम्बन्धित सबै पक्षको गम्भिर ध्यानाकर्षण गराए ।

सांसद त्रिपाठीले सरकारले संवैधानिक व्यवस्था अनुसार गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्धारण गरेपनि विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण आरोप समेत लगाएका छन् ।

सरकारले ६ महिनाको समयावधि दिएर गठन गरेको संवैधानिक आयोगले गाउँपालिका र नगरपालिकाको मात्रै सीमा र संख्या निर्धारण गरेको थियो