समाचार

प्रशासनले भन्यो : विद्यालय बन्द नगर्नु, बन्द गर्ने जो कोहीलाई कारवाही (विज्ञप्तीसहित)



असार १८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असार २०, २१ र २२ गते ८ विद्यार्थी संगठनले गर्ने भनिएको आमहड्तालको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएको जनाउँदै विद्यालय वन्द नगर्न विज्ञप्ती मार्फत जानकारी गराएको छ ।