शैक्षिक

तोकियो मजदुरको न्यनतम तलब : समाजिक सुरक्षा ऐन पनि लागू हुने



असार २५, काठमाडौं । सरकारले बनाएको न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो ।

कुनैपनि मानिसलाई तथा व्यवसायलाई बाच्न र बचाउनको निम्ती मुख्य भुमिका रहेको मजदुरको रहेको हुनछ । यसरी मुख्य भुमिका भई रहँदा पनि मजदुरले आफ्नो दैनिक काम वाट गास, वास, कपासको निम्ती अपुग रहेको भन्दै सरकाले न्युनतम तलब वृद्धि गरेको हो । मजदुरको यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । बढेको नियम आगामि साउन देखि लागु हुने भएको छ ।

त्यस्तै यस वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुने भएको छ । यो समेत जोड्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ । यसलाई व्यवस्थित गर्नको निम्ती सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ । समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिँदैछ ।