असार ३०, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)को संसदीय दलको नेतामा महन्थ ठाकुर चुनिएका छन् ।
आज बसेको संसदीय दलको बैठकले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई नै दलको नेता चयन गरेको हो । अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि दलको नेताका दावेदार थिए । तर, सहमतिका आधारमा ठाकुर चयन भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्