साउन ३, काठमाडौं । नेपाल नर्सिङ संघले अनसनरत डा. गोविन्द केसीको मागलाई सदनवाट जवरजस्ती पास गराउने उद्देश्यका साथ नेपाल चिकित्सक संघले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा गर्ने हड्ताल गरे शैय नहुने विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
वार्ता र छलफलका माध्यमले कुनै पनि समस्या समाधान गर्न सकिने भन्दै यस्ता गैर जिम्मेवारीपूर्ण कार्य नगर्न नेपाल मेडिकल एशोसिएसनलाई आग्रह समेत गरेको छ । कसैको माग हुवहु पुरा हुनुपर्छ या पर्दैन भन्ने निर्णय गर्ने अधिकार सदनको भएकाले सदनमा हुने छलफललाई आत्मासाथ गर्न आग्रह गरेको छ ।











प्रतिक्रिया दिनुहोस्