सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । आजको कान्तिपुरमा यो खबर छ ।
यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।
काठमडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।










प्रतिक्रिया दिनुहोस्