समाचार

प्रतिष्ठानका पदाधिकारीले द्वेध चरित्र देखाई झडप निम्त्याए : कल्याणकारी समाज (विज्ञप्तीसहित)



साउन ७, कर्णाली । कर्मचारी कल्याणकारी समाज, कर्णाली विज्ञान प्रतिष्ठानले प्रतिष्ठानका पदाधिकारीहरुले द्वेध चरित्र देखाई झडप निम्त्याएको बताएको छ ।

कल्याणकारी समाजले विञप्ती जारी गर्दै योजनावद्ध रुपमा अस्पताल जस्तो संवेदनशिल ठाउँमा अग्रीम विद्यार्थीहरु तथा केही समर्थकलाई भेला प्रहरीमाथि पारी ढुङ्गा मुडा गरेको बताएको छ । विज्ञप्तीमा भनिएको छ ‘कर्मचारीहरुले सामुहिक राजिनामा गर्ने भन्ने समचारको खण्डन गर्दै यस घटना घटाउनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न प्रतिष्ठानका पदाधिकारीहरुको राजिनामा माग गर्दैछौं ।’