साउन ८, धादिङ । धादिङको गजुरी केन्द्र भएर ४ दशमलव ८ रेक्टरको परकम्प गएको छ ।
बिहान साढे ८ बजे गजुरी केन्द्रविन्दु भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पसँगै स्थानीय वासि त्रसित भएका छन् । उक्त पराकम्पन पछि सर्वसाधारण भागाभागको स्थिती भएको छ ।










प्रतिक्रिया दिनुहोस्