साउन ११, काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भएका छन् ।
नेता खनालको चीन सिचुवानस्थित इन्टरनेसनल हस्पिटल अफ सिचुवानमा प्यारा थाइराइड र मिर्गौलामा पत्थरीको शल्यक्रिया गरिएको छ ।
पाँच दिनअघि चीन गएका खनाल थप एकसाता चीनमै रहनेछन् ।










प्रतिक्रिया दिनुहोस्