साउन १५, महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१ मा सर्पको टोकाइबाट एक जनाको मृत्यु छ ।
अत्तरिया घर भइ बर्दिवास नगरपालिकास्थित श्री सिदार्थ बोर्डिङ स्कुलमा यूकेजीमा अध्ययनरत ८ वर्षीय दशरथ ऐरेको सपर्कको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको छ ।
कक्षा ९ मा अध्ययनरत बर्दिवास १ निवासी आशीष ढकाललाई सर्पले टोकेको हो । उनको बर्दिबासस्थित सर्प दंश उपचार केन्द्रमा उपचार भइरहेको बर्दिवासका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्