साउन १७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुको एकीकरण गरिसक्न साथै कार्यदललाई साउन २५ भित्र आफ्नो प्रतिवेदन बुझाइसक्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्