समाचार

सोमपालले उकासे नेपालको पारि, पुग्यो २ सय रन



साउन १८, एजेन्सी ।  नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ ।

लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका थिए । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाएका हुन् ।