साउन २१, भक्तपुर । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ ।
अपहरणकारीहरु अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको छ । पक्राउ गर्ने क्रममा भक्तपुरको ठिमीमा दोहोरो फायरिङ भएको हो।
काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाँडिएको अवस्थामा भेटिएको छ।
थप विवरण आउन बाँकी










प्रतिक्रिया दिनुहोस्