साउन २२, काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
आइतबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार बढेर सुन प्रतितोला मूल्य ५५ हजार ८०० रुपैयाँ पुगेको थियो भने आज मंगलबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला मूल्य ७३५ रुपैयाँमै रहेको छ ।










प्रतिक्रिया दिनुहोस्