सम्पादकीय

नेकपामा जनप्रतिनिधिले कार्यकारी पद नपाउने



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जनप्रतिनिधिहरुले पार्टीको कार्यकारी पद नपाउने भएका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

बिहीबार बसेको पार्टी सचिवालयले बैठकले संघ, प्रदेशका मन्त्री, संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक, स्थानीय तहका प्रमुख, उपप्रमुखलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद अध्यक्ष र सचिव नबनाउने निर्णय गरेको हो ।