साउन ३०, काठमाडौं । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा गर्दै काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ ।
नवनियुक्त प्रहरी प्रमुख लामा यसअघि ३८ क्वीन्टल सुन तस्करी अनुसन्धान समितिको सदस्य थिए भने धानुकलाई सांसद नवराज सिलवाललाई छानविनमा विवादित कार्य गर्न लगाएको भन्दै उनले छानविन प्रकृया अघि नवढाउने वताए पश्चात काग्रेस सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारले उनलाई २८ माघमा काठमाडौं प्रहरी परिसरबाट बाग्लुङ सरुवा भएका थिए ।










प्रतिक्रिया दिनुहोस्