भदौ १, काठमाडाैं । नेविसंघका अध्यक्ष नैनसिंह महरले महाधिवेशनबाटै नयाँ नेतृत्व हस्तान्तरण गर्ने दावी गरेका छन् ।
पार्टीले तोकेको समयभित्र महाधिवेशनको कार्ययोजना नबुझाए केन्द्रीय कार्यसमिति विगठन हुने चर्चा चल्न थालेका बेला अध्यक्ष महरले आफूले महाधिवेशनबाटै नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्ने दावी गरेको हो ।
आफू असन्तुष्ट पक्षसँग पनि छलफलमा रहेको र सबैलाई समेटेर महाधिवेशन गर्ने र विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने उनले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्