भदौ १, काठमाडौं। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठ यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगत सुरक्षित आप्रवासन परियोजनामा आवद्ध थिए । बोर्डको कार्यकारी निर्देशककाे कार्यभार यसअघि श्रम रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले सम्हालेका थिए ।










प्रतिक्रिया दिनुहोस्