विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ । आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् ।
सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।










प्रतिक्रिया दिनुहोस्