शैक्षिक

विद्यालयलाई तीन लाख सहयोग



भदौ ४, म्याग्दी ।  म्याग्दीको बेनीनगरपालिका–१० स्थित दीपक माविलाई  तीन लाख सहयोग रकम जुटेको छ ।

अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले सो रकम सहयोग गरेका हुन् ।

सोहि परिवारका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरेका छन् भने  ३० हजार बराबरको शैक्षिक सामग्री समेत वितरण गरेका छन् ।