भदौ ४, काठमाडौं । Chagas (चगाज) रोग परजीबी Trypanosoma Cruzi को कारणले लाग्ने एउटा रोग हो ।
यो रोग जनावर र मनिसमा फैलने गर्दछ । यो रोग संक्रमित किराहरुबाट सर्दछ जस्तै उपिया, लाम्खुटे, उडुसले टोकेमा र संक्रमित गर्भवती आमाबाट बच्चामा, रगत लिदा वा दीदा , सरिरको अंगहरु लिदा वा दिदा रोग लाग्ने गर्दछ ।
यो रोग लागिसकेपछि ज्वारो आउने, थकान लाग्ने, बान्ता हुने, आखा वरीपरी दुख्ने जस्ता लक्षणहरु देखा पर्दछन ।
रोगबाट यसरी बच्न सकिन्छ :
- संक्रमित किराहरु फैलन नदीन बिभिन्न सरसफाईमा ध्यान दिने साथै किटनासक औसधीहरु प्रयोग गर्ने ।
- रगत लिनुपरेमा वा दिनुपरेमा चेक गरेर मात्र लिनुपर्दछ ।
- शरिरको अंगहरु लिनूपरे वा दिनुपरे पनी चेक गरेर मात्र लीन दिने गर्नु पर्दछ ।
- संक्रमित आमा छ भने बच्चा नजन्माउन सल्लाह दिनुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्