कार्यालयमै बसेर सीसी क्यामेराको माध्यमबाट गतिविभि नियाल्छन् ललितपुर महानगरपालिका ३ का अध्यक्ष श्रीगोपाल मर्हजन । यो खबर आजको अन्नपुर्ण पोष्टमाा छ ।
आपराधिक घटना नियन्त्रण र सामाजिक सुरक्षालाई ध्यानमा राखेर वडाका पच्चीसवटै चोकमा सीसी क्यामेरा जडान गरेको जानकारी दिए ।
महर्जनका अनुसार सानेपानजिकै रहेको प्रधानसेनापति निवासजनिकै रहेको प्रधानसेनापति निवासदेखि वडाका विभिन्न चोकमा क्यामेरा जडान गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्