भदौ ५, काठमाडौं । प्रदेश २ मा अन्तर्गतका सवै जिल्लाहरुमा बुधबार सार्वजनिक विदा दिने भएको छ ।
प्रदेशको मन्त्रीपरिषद् बैठकले बकर इद पर्वको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तराईका मानिसको मुख्य चाडको रुपमा रहेको उक्त पर्व मनाउनको लागि एक दिन विदा दिइएको हो ।










प्रतिक्रिया दिनुहोस्