भदौ ५, काठमाडौं । काठमाडौँको पुतलीसडक चोकको रहेको विद्युत पोलमा आगलागी भएको छ ।
विद्युत तारमा करेन्ट सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण यातायात साथै विद्युत आपूर्ती समेत बन्द भएको थियो।
अहिले आगो दमकलको सहयोगमा निभाइएको छ भने यातायात साथै विद्युत आपूर्ती संचालनमा आएको छ ।










प्रतिक्रिया दिनुहोस्