भदौ ६, काठमाडौं । प्रदेश नम्बर २ र ५ प्रदेश सरकारलले बुधबार मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्री परिषदको बैठकले बुधबारको लागि उक्त दुई वटा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
समाचार
22 August 2018 08:58 AM
भदौ ६, काठमाडौं । प्रदेश नम्बर २ र ५ प्रदेश सरकारलले बुधबार मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्री परिषदको बैठकले बुधबारको लागि उक्त दुई वटा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्