भदौ ६, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाइ ज्ञापन गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
विज्ञप्ति जारी गर्दै राजपाका संयोजक महन्थ ठाकुरले यो पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भन्ने कामना गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्