सम्पादकीय

मलेसियासँग श्रम सम्झौताः अव नेपाली कामदारलाई यस्तो सहज



बायोमेट्रिक स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङ लगायत नाममा यसअघि बिचौलिया कम्पनी र एजेन्टहरुले उठाउँदै आएको अतिरिक्त शुल्क पनि कामदारले तिर्नुपर्ने छैन । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

मलेसियामा सहज रुपमा नेपाली कामदार पठाउन दुई मुलुकबीच श्रमसम्झौता हुने भएको छ । सम्झौतापछि तीन महिनादेखि रोकिएको मलेसिया कामदार पठाउने प्रक्रिया खुल्नेछ ।

अब मलेसिया कामदार पठाउने प्रक्रियामा बिचौलिया कम्पनी र एजेन्टहरुले प्रवेश गर्न पाउने छैनन् ।